दमौलीः तनहुँ उद्योग वाणिज्य संघले प्रशासनको आदेशअनुसार व्यवसाय सञ्चालन आफ्ना सदस्यलाई आग्रह गरेको छ ।
संघका तर्फबाट अध्यक्ष पविन्द्रकुमार श्रेष्ठद्वारा विज्ञप्ति जारी गर्दै कोभिडको ओमिक्रोन भेरिएन्ट स्थानीयस्तरमा फैलिरहेको भन्दैतनहुँ प्रशासनको आदेशअनुसार सञ्चालन सम्पूर्ण व्यवसायहरुलाई आग्रह गरेका हुन् ।
त्यस्तै व्यापार व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पालना गर्न भन्दै मास्कको प्रयोग अनिवार्य गराउन समेत अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?