दमौली: बिपी समाज व्यास नगरपालिकाको सभापतिमा क्या . रेशम बहादुर गुरुङ सर्वसम्मत चयन गरेको छ । प्रथम साधारण सभा एवं अधिवेशन गुरुङलाई सभापतिमा चयन गरिएको हो ।
त्यस्तै उपसभापतिमा शेर बहादुर गुरुङ , उपाध्यक्षमा कृष्ण सोती , सचिवमा इलीसा गुरुङ , कोषाध्यक्षमानवराज अधिकारी , सह-सचिवमा सूर्यभक्त अधिकारी चयन भएका छन ।
त्यस्तै सदस्यहरुमा ख्र्म बहादुर थापा , पुण्य प्रसाद भट्टराई , पन्च बहादुर गुरुङ , रामनाथ ओझ , देवी प्रसाद गौडेल , राधा पन्थ , अमृता घर्ती , सुरेन्द्र सुबेदी र दिर्घ बहादुर थापा चयन गरिएको छ । पछि ६ जना सदस्य मनोनित गरी २१ सदस्यीय कार्य समिति बनाइने समाजका जिल्ला सचिव हरिशरण पण्डितले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?