आठौं तनहुँ महोत्सवमा आज गायिका रचना रिमालले प्रस्तुति दिने

दमौली : तनहुँ उद्योग वाणिज्य संघले आयोजना गरेको आठौं तनहुँ महोत्सवको तेस्रो दिनमा युवापुस्ता माझ चर्चित गायिका  रचना रिमालले शनिवार प्रस्तुति दिने भएकी छिन ।

यस सँगसँगै राष्ट्रिय कलाकार राजु परियार, लक्ष्मी नेपाली र अनुराग थापाको ।लगायतका कलाकारहरूको बेजोड प्रस्तुती मा प्रस्तुति रहने महोत्सवका प्रबक्ता इम कुमार मल्लले जानकारी दिए ।

पविन्द्र कुमार श्रेष्ठलेमहोत्सव स्थलमा रमाइलो मेला, होटल, अन्य घरेलु, कृषिका सामग्रीहरू, बोटे जातिको संस्कृति झल्कने घर, आदि रहेको  तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले बताएकका छन् ।

महोत्सव चैत २० गतेसम्म संचालन हुनेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?