![](https://www.damaulionline.com/wp-content/uploads/2022/04/1620202690-qGejO.jpg)
दमाैली : नेपाली कांग्रेसबाट व्यास नगरपालिकाकाे मेयरमा वैकुण्ठ न्याैपानेले पुन टिकट पाएका छन् । लामाे रस्साकस्सीपछि व्यासकाे मेयरमा न्याैपानेले टिकट पाएका हुन् ।
त्यस्तै कांग्रेसबाट उपमेयरको उमेदवारका लागि ईन्दिरा दरै टिकट पाएका छिन् । यसअघि व्यासकाे मेयरमा अन्य उम्मेदवारकाे नाम पनि चर्चामा आएकाे थियाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?