दमाैली : तनहुँको व्यास नगरपालिका-९ मा नेपाली काङ्ग्रेसकाे प्यानल विजयी भएकाे छ । अध्यक्षमा सुरेश थापा विजयी भएका छन्।
महिला सदस्यमा उमा आचार्य, दलित महिला सदस्यमा ज्ञानुमाया परियार ,खुल्ला सदस्यमा यमु गुरुङ र सन्तोष जिसी, विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?