
मुग्लिन: वर्षासँगै खसेको पहिरोका कारण मुग्लिङ – नागढुङ्गा सडकखण्ड दुवैतर्फ अबरुद्ध भएको छ ।
चितवन जिल्लाको इच्छाकामना गाउँपालिका – ०४ , नाग्दी खाेलास्थित माथिबाट पहिरो झरी सडक दुवैतर्फ अबरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको अधिकारीहरुले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?