Close This

अमेरिकासँग नेपालको रोमाञ्चक बराबरी

दमौली : आइसिसी विश्व लिग २ मा नेपालले अमेरिकासँग रोमाञ्चक बराबरी खेलेको छ ।

२७४ रन बनाएर नेपालले २७५ रनको लक्ष्य दिएको थियो । तर अमेरिकाले पनि २७४ रन नै बनायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?