मिलन समाज पोखराले बन्दीपुरका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान

दमौली : तनहुँको बन्दीपुर मिलन समाज पोखराले नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा भेटघाट कार्यक्रम आइतवार  सम्पन्न भएको छ।

समाज पोखराका अध्यक्ष शंकर श्रेष्ठको अध्यक्षता भएको उक्त कार्यक्रममा  बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा  गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरुङ्ग ,बन्दीपुर १ अध्यक्ष शिव कुमार श्रेष्ठ ,बन्दीपुर २ अध्यक्ष तिलक बहादुर कुँवर ज्यू,योगेन्द्र लाल प्रधान ज्यू,नमस्ते लाल भूमि ज्यू,राजेन्द्र श्रेष्ठ ज्यू,मञ्जु मकाजी  र बन्दीपुर मिलन समाज का सदस्य हरुको उपस्थिति रखेको थियो।

कार्यक्रममा बन्दिपुरकाे समग्र विकास र पर्यटन शिक्षा स्वास्थ्य क्षेत्र लगाएतको बिषयमा छलफल भएको थियो ।

कार्यक्रमको सञ्चालन समाजको सचिव प्रकाश भण्डारीले  थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?