तनहुँका ४ जना माओवादीको पोलिटब्यूरोमा चयन

दमौली :  नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दै सकिएको छ ।

आज सम्पन्न केन्द्रीय समिति बैठकले स्थायी कमिटी ४१ जनाको र पोलिटब्युरो १५६ जनाको बनाइएको हो ।

यसरी तनहुँबाट पोलिटब्युरोमा चयन हुनेमा श्रीराम ढकाल, सुरेश आले मगर, हरिबहादुर चुमान र आशा कोइराला  रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?