दमौली : तनहुँको व्यास नगरपालिकाले कुहिने र नकुहिने फोहर सङ्कलनका लागि तालिका सार्वजनिक गरेको छ ।
नगरपालिकाले मंगलवार एक सूचना जारी गर्दै फोहर सङ्कलन गर्ने दिन तोकेको छ ।
तोकिएबमोजिम नागरिकले फोहर व्यवस्थापनका लागि सहजीकरण गर्नुपर्ने छ । नगरपालिकाले केहि महिनाअघि नै सूचना जारी गरी फोहर वर्गीकरण गर्नेबारे नगरवासीलाई जानकारी गराएको थियो ।
नगरपालिकाका अनुसार यसरी छुट्याइएको फोहर व्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहर लिने गाडी पनि फरकफरक दिन आउने भएकाले नागरिकले सोहीअनुरूप व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
तालिका :















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?