दमौली : तनहुँको व्यास नगरपालिका -२ मा प्रतिनिधिसभा सदस्य तनहुँ -१ का स्वतन्त्र उम्मेदवार मूर्तिकार पृथ्वीनारायण श्रेष्ठले घरदैलो गरेको छ।
श्रेष्ठले मंगलवार व्यास नगरपालिका -२स्थित दमौली बजारमा घरदैलो गरेको हो।
घरदैलोको क्रममा स्वतन्त्र उम्मेदवार श्रेष्ठले आफुलाई मत दिन मतदातासँग आग्रह गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?