तनहुँ १ प्रदेशसभा १ मा अशोकको अग्रता

दमाैली : तनहुँ क्षेत्र नम्बर १  प्रदेशसभा १ मा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । नेपाली कांग्रेसका तर्फबाट अशोक कुमार श्रेष्ठले अग्रता लिएको छ । उनले एक हजार ७ सय ६  मत प्राप्त गरेका छन्  ।

प्रतिस्पर्धी नेकपा एमालेका राम बहादुर गुरुङ एक हजार ७२  मत प्राप्त गरेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?