काठमाडौं : ललितपुर क्षेत्र नम्बर २ (१) को प्रदेशसभा सदस्यमा एमालेका रामेश्वर श्रेष्ठ विजयी भएका छन् । उनी ८ हजार २९८ मतका साथ विजयी भएका हुन् ।
यस्तै राप्रपाका धनराम केसी ६ हजार ८५१ मतका साथ पराजित भए भने कांग्रेसकी रिसा श्रेष्ठ तेस्रो भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?