अशोक कुमार श्रेष्ठ भन्छन् : जनताका बीचमा गरेका बाचा पुरा गर्नेछु

दमौली : नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं तनहुँ क्षेत्र नं १ प्रदेशसभा (क)मा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य अशोक कुमार श्रेष्ठले  भोट माग्दा गरेका बाचा पुरा गर्ने बताएका छन् ।

व्यास नगरपालिका–३ दमौलीको खुल्ला मैदानमा बिहिवार आयोजित बधाई तथा धन्यवाद कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचनको क्रममा गरेको बाचा पुरा गर्ने बताएका हुन्  ।

” हामी काम गर्न आएका हौँ , कुरा कम गर्छौं , काम धेरै गर्नेछौ, ” उनले जो बोल्छु , त्यो काम गर्नेछु ।”राजनीति स्थिरता र  देशमा सुशासन कायम गर्न सके मात्र देशको विकास  कायपलट उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?