किसानले प्रधानमन्त्री देउवा र वरिष्ठ नेता पौडेलसँग गरे भेटवार्ता

काठमाडौं :  बारा ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री  कृष्णकुमार श्रेष्ठ किसानले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर  देउवा र कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल संग भेटवार्ता गरेका छन् ।

किसानले सोमबार प्रधानमन्त्री देउवा र वरिष्ठ नेता पौडेललाई छुटछुटै भेटवार्ता गर्न  पुगेका हुन् ।

पुगेका श्रेष्ठले उनीहरुसंग बधाई तथा शुभकामना आदनप्रदानसहित राजनीतिक तथा समसामयिक विषयमा कुराकानी भएको श्रेष्ठ निकट स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?