काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएकी छन्।
ललितपुर ३ बाट निर्वाचित कार्की स्वास्थ्य राज्यमन्त्रीको शपथ लिन लागेकी हुन्।
यस्तै, रास्वपाले शिक्षामा शिशिर खनाल र श्रममा डोलप्रसाद अर्याललाई पठाएको छ।
रास्वपाको सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री यसअघि नै बनिसकेका छन्।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?