दमौली : नेपाली कांग्रेस निकट यातायात मजदुर हरुको शुभेच्छुक संगठन नेपाल यातायात मजदुर संघ तनहुँको अध्यक्षमा पुनः रघुनाथ खनाल चयन भएका छन् ।
शनिवार सम्पन्न ७ औं अधिवेशन तथा २७ औं साधारणसभाले पुनः खनालको नेतृत्वमा नयॉ कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा श्रीभंद्र कंडेल, उर्मिला जलारी, सचिवमा शुशिल मल्ल,सहसचिवमा सुरेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा राम बहादुर गदाल चयन भएका छन् ।
यस्तै सदस्यहरुमा रबि लामा , नदिन थापा मगर, तिल बहादुर आले, उत्तम जलारी, आदर्श असाद आलम चयन भएका छन् ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?