काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतले उनलाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।
अदालतका प्रशासनका अनुसार खाँणलाई चार दिन हिरातमा राखी अनुसन्धान गर्न अनुमति दिइएको हो ।
मंगलबार बिहान खाँणलाई जरुरी पक्राउ पुर्जी थमाउँदै पक्राउ गरिएको थियो ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?