आँखा पाक्ने रोगका कारण पोखराका विद्यालय तीन दिन बन्द

पोखरा:   पोखरा महानगरपालिकालले आँखा पाक्ने रोग फैलन थालेपछि तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

महानगरले आज (मंगलबार) सूचना प्रकाशित गर्दै भोलिदेखि साउन २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?