दमौली : तनहुँको देवघाट गाउँपालिका–५ स्थित त्रिशुली र कालीगण्डकी नदीको संगमस्थल बेणी संगममा नुहाउने क्रममा डुबेर एक पुरुष बेपत्ता भएका छन् ।
भरतपुर महानगरपालिका–७ कृष्णपुर बस्ने ५७ बर्षिया रुद्र भण्डारी नदीमा डुबी बेपत्ता भएका हुन् ।
चितवन जिल्ला उनको खोजतलास भईरहेको, हालसम्म फेला नपरेको देवघाट प्रहरीले जनाएको छ ।
उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?