दमौली : तनहुँकाे आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट एक किलो ९ सय ग्राम गाजा सहित एक युवा पक्राउ परेको छ ।
पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका – ९ बस्ने बर्ष २६ को सञ्चय केसी र सोही स्थानका ईश्वर नेपाली रहेका छन् ।
उनीहरूको साथबाट एक किलो ९ सय ग्राम लागुऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
मुग्लिन तर्फबाट आँबुखैरेनी तर्फ आउदै गरेको ग २ ख ७५७ नं.को बस रोकी चेकजाँच गर्ने क्रममा बसमा रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार गुरुङलाई लागुऔषध सहित पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खॉणले जानकारी दिए ।
उनीहरु विरुद्ध बुधवार तनहुँ अदालतबाट सात दिनकाे म्याद थप गरि अनुसन्धान कार्य भई रहेको तनहुँ प्रहरीले जनाएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?