दमौली : तनहुँ कांग्रेसका पुर्व सचिव समेत रहेका विश्व बास्तोला राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी प्रदेश सदस्यमा मनोनित भएका छन् ।
रास्वपा केन्द्रीय संगठन विभागले बास्तोलालाई प्रदेश सदस्यमा मनोनित गरेको जिल्ला संयोजक विकास सिग्देलले जानकारी दिए ।
बास्तोला कांग्रेस परित्याग गरी रास्वपा प्रवेश गरेका थिए । तनहुँ-१ को उपनिर्वाचनमा रास्वपाबाट निर्वाचन परिचालन संयोजकको भूमिका निर्वाह गरेका थिए ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?