दमौली : पश्चिम नेपाल क्षेत्रका विभिन्न स्थानहरुमा भूकम्पको धक्का महशुस भएको छ ।
सोमवार ४ बजेर ३२ मिनेट जाँदा दमौलीमा भूकम्पको धक्का महशुस भएको हो ।
विस्तृत विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?