दमौली : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने आज भिमाद आउँदैछन् । भिमाद नगरकमिटीद्वारा आयोजित भेलालाई सम्बोधन गर्न आज भिमाद आउन लागेका हुन् ।
भिमादको रंगशलामा आयोजन गरेको सभालाई सभापति लामिछानेले दिउँसो एक बजे सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका सभापति विकास सिग्देलले जानकारी दिए ।
उक्त कार्यक्रममा उपसभापति डिपी अर्याल, केन्द्रीय सदस्य शिव परियार , गण्डकी प्रदेशका सभापति राजन गौतम लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?