नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पार्टी सभापतिमा नवनिर्वाचित जितप्रकाश आले लाई नेपाली काङ्ग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन् ।
आइतबार सम्पन्न निर्वाचनबाट नेपाली काङ्ग्रेस तनहुँको सभापतिमा निर्वाचित भएकोमा जितप्रकाश आलेलाइ हार्दिक बधाई दिँदै प्रधानमन्त्री देउवाले शुभकामना सन्देश लेखी सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
सभापतिमा निर्वाचित आलेले ९५१ मत प्राप्त गरे भने प्रतिस्पर्धी वैकुण्ठ न्यौपानेले ७८३ मत प्राप्त गरेका थिए ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?