लाग्यो साउन, रङ्गिए हत्केला (तस्बिरहरु)

दमौली :  आजदेखि साउन महिना सुरु भएको छ । जसलाई शिवजीको महिना पनि भन्ने प्रचलन छ ।

यसलाई विभिन्न रंग समायोेजनको महिना पनि भनिन्छ । अधिकांश महिलाका लागि यो महिना विशेष कहलिन्छ ।

आजैको दिनदेखि नारीका  हातमा मेहन्दी र रातो, हरियो, पँहेलो चुरा सजिन्छन् ।

प्राय महिलाहरु साउने र सोमबारे ब्रतसमेत बस्छन् ।

तस्बिर : अर्जुन गाहा (सुशान्त)/ मदन तिमिल्सिना 

हेर्नुहोस् थप तस्बिर:-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?