नेविसंघ तनहुँको कार्यवाहक अध्यक्षको जिम्मेवारी कैनीलाई

दमौली : नेपाल विद्यार्थी संघ तनहुँको कार्यवाहक अध्यक्षको जिम्मेवारी आशिष कैनीलाई दिइएको छ ।

अध्यक्ष सुरज लम्साल व्यक्तिगत कारणले विदेशमा रहने भएकाले जिल्ला सदस्य कैनीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?