काठमाडौं । मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाभियानका प्रमुख दुर्गा प्रसाईं रिहा भएका छन् । शुक्रबार पक्राउ परेका प्रसाईआइतबार रिहा भएका हुन् ।
प्रहरीको साइबर ब्यूरोले निर्वाचन आयोगको निर्देशनबमोजिम उनलाई पक्राउ गरिएको बताएको थियो । उनलाई निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा आयोगले कारवाहीको पत्र पठाएपछि पक्राउ गरेको बुझिएको छ ।
रिहा भएपछि प्रसाईले आफुलाई हाजिरी जमानीमा माघ २८ गते तारिखमा आउने गरि छोडेको जानकारी दिएका छन् ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?