शिक्षामन्त्री पोखरेललाई सरकारको प्रवक्ताको जिम्मेवारी

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारको प्रवक्ता नियुक्त भएका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेललाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?