दमौली : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बांदिपुर -१ नहाला स्थित नयाँबस्तीमा आज बिहान करिब ७:०० बजे डिजेल बोकेको ट्यांकर अनियन्त्रण भई दुर्घटना भएको जनाएको छ।
तनहुँको डुम्रेबाट दमौली तर्फ आउंदै गरेको न ८ ख०३२६ नम्बरको ट्यांकर दुर्घटनामा भएको प्राहरीले जनाएको छ।उक्त ट्यांकर सडकको दायाँ किनार तर्फ पल्टिएको र मनाबिय क्षेती भने नभएको प्राहरीले जनाएको हो । ट्यांकर चालक भने प्राहरीको नियन्त्रण रहेको सामेत जानकरी दिएका छन्।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?