तनहुँमा बाढीपहिरो: हालसम्म के के घटनाहरु भए (घटना विवरण सहित )

लगातारको वर्षाका कारण तनहुँमा बाढीपहिरोले धेरै ठाउँमा क्षति पुराएको छ ।

वर्षाका कारण तनहुँको  बन्दिपुर गाउँपालिका वडा नं. ३ तामुङमा पहिरोको कारण घर भत्कदा २ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेहरुमा  ७० वर्षिया हरिमाया बसेल र ३० वर्षिया सरस्वती थापा रहेका छन्  ।

बाढीपहिरोको कारण घरहरु भत्किएर  सयौं मानिसहरु विस्थापित भएका छन् , पृथ्वी राजमार्ग लगाएत अन्य  सडकहरु समेत  अबरुद्ध भएको छ भने  पशुहरु समेत बगाएर लगेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उनका अनुसार अबरुद्ध  भएका सडकहरु खुलाउने कार्य भइरहेको बतए ।

थप घटनाहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?