दमौली : गाई र जात्रा अर्थात् यस दिन माता र पृथ्वीको रूपमा हिन्दु संस्कारमा पूजनीय गाईको जात्रा पनि मानिन्छ । यस दिन यम अर्थात् मृत्युका देवता यमराजलाई पनि पूजा गर्ने गर्दछन् ।
भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।
आजको दिन यमराज अर्थात् मृत्युका देवताको पूजा अर्चना गरेमा मृत आत्माहरूले मुक्ति पाउने जनविश्वास पनि रही आएको छ ।
तस्बिरमा हेर्नुहोस् दमौलीमा गाई जात्राको रौनक :
















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?