
पछिल्लो २४ घण्टामा तनहुँमा सोमबार थप २३ जना कोरोना संक्रमित थपिएका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार विभिन्न प्रयोगशालामा परीक्षण गर्दा तनहुँमा १३ जना पुरुष र १० जना महिला गरि २३ जना संक्रमित थपिएको जनाएको छ।
यसैगरि आज सोमबार तनहुँमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने शुन्य रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?