![](https://www.damaulionline.com/wp-content/uploads/2022/09/Untitled-2-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-36.jpg)
दमौली : नेपाली कांग्रेस तनहुँले वरिष्ठ नेता रामचन्द्र पौडेलको अभिव्यक्तिलाई गलत अर्थ लगाएर प्रष्ट्याएको छ । सामाजिक सञ्जालमा विरोध भए पछि कांग्रेसले आइतबार जारी गरेको विज्ञप्तीमा गलत अर्थ लगाएर प्रष्ट्याएको देखिन्छ ।
जिल्ला सचिव लक्ष्मीभक्त खनालले गुणादी मुहानबाट दमौली ल्याइएको पानी अपर्याप्त भई त्यो पानी चुन्या पानी समेत भएकाले वैकल्पिक रुपमा मादी नदीको स्वच्छ पानीको योजना बनाउने कार्यमा नेपाली कांग्रेसले सहयोग गरेको भनि उल्लेख गरिएकाे छ।
चुर्ना पानी भनि अन्यथा प्रचार गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
पौडेलले बोलेको भिडियो हेर्नुहोस : गुणादीकाे पानीको मुहानकाे विषयमा पौडेलले दिएको यस्तो विवादस्पद अभिव्यक्ति
विज्ञप्ती हेर्नुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?