
दमौली : नेपाली कांग्रेसका महासमिति सदस्य पूर्ण गुरुङले कांग्रेस परित्याग गर्ने तयारी गरेका छन्। कांग्रेस परित्याग गर्ने तयारी गरेका गुरुङले आज विज्ञप्ती मार्फत कांग्रेस परित्याग गरेको घोषणा गर्दैछन् ।
कांग्रेस परित्यागको तयारी गरेको गुरुङ एमाले प्रवेश गर्ने समेत भएका छन् ।सो विषयलाई लिएर गुरुङले एमाले अध्यक्ष केपी शर्मा ओलीलार्ई पटक—पटक भेटघाट गरेका थिए ।
गुरुङलाई एमालेले तनहुँ क्षेत्र नं १ बाट टिकट दिने समेत बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?