दमौली : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दमौलीमा स्थगित भएको छ । उनी पार्टीको चुनाव लक्षित भेलालाई सम्बोधन गर्न आज बिहिवार दमौलीमा आउन लागेका थियो।
सभापति लामिछानेको डेङ्गी संक्रमण देखिएपछि आज हुने भनेको कार्यक्रम स्थगित गरेको तनहुँका सभापति विकास सिग्देलले जानकारी दिए ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?