दमौली : नेपाली कांग्रेसका महासमिति सदस्य पूर्ण गुरुङले कांग्रेस पार्टीबाट राजीनामा दिएका छन्।
सोमबार गुरुङले आफ्नो सामाजिक सञ्जालमा लेख्दै आफूले पार्टीको साधारण सदस्यबाट राजीनामा दिएको बताएका हुन ।
गुरुङले यस्तो लेखेका छन् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?