तनहुँ-१ बाट पूर्व गृहमन्त्री जोशीले दिए उम्मेदवारी

दमौली : पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री  गोविन्दराज जोशीलेले तनहुँ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।

जोशीलेले आइतबार तनहुँकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा मनाेनयन दर्ता गराएका हुन् ।

पार्टीले स्थानीय कार्यकर्ता र जनताको भावना विपरित रामचन्द्र पौडेललाई टिकट दिएकाले बताउदै उनले  २०७४ को निर्वाचनमा पनि उम्मेदवार दिएको थियो, तर रामचन्द्र पौडेलको उजुरीपछि निर्वाचन आयोगले खारेज गरेको थियो ।

तस्बिर : सर्वज्योति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?