तनहुँ – १ मा स्वतन्त्र पार्टीका सभापति सिग्देलले दिए उम्मेदवारी

 

दमौली  : राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ जिल्लाका सभापति विकास सिग्देलले  तनहुँ क्षेत्र -१ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।

सिग्देलले आइतबार मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर मनाेनयन दर्ता गराएका हुन् ।

त्यस्तै पार्टीका तर्फबाट तनहुँ – २ मा विजय जोशीले मनोनयन दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?