सञ्चार तथा प्रदेश मामिला मन्त्री थापाले फिर्ता गरे गाडी

पोखरा : गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापाले गाडी फिर्ता गरेका छन् । उनले सोमबार मन्त्रालयका सचिवलाई गाडी फिर्ता गरेका हुन् ।

आगामी प्रदेशसभा निर्वाचनका लागि कास्की २९ख० बाट उम्मेदवार बनेका थापाले उम्मेदवारी दिएपछि गाडी फिर्ता गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत गाडी फिर्ता गरेको जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?