म्यादी प्रहरीको अन्तिम नतिजा सार्वजनिक (सुची सहित)

दमौली :  जिल्ला प्रहरी कार्यालय तनहुँले म्यादी प्रहरीको अन्तिम नतिजा सार्वजनिक गरेको छ । बुधवार बिहान म्यादी प्रहरीको उम्मेदवारहरुको अन्तिम नाम सार्वजनिक गरेका हुन् ।

मंसिर ४ गते हुने निर्वाचनका लागि स्वास्थ्य परीक्षण, शारीरिक तन्दुरुस्ती, लिखित परीक्षा र अन्तरवार्ता लिएर उत्तीर्ण भएका उम्मेदवारहरुको नाम रहेका छन् ।

उत्तीर्ण उम्मेदवारहरुको असोज ३० देखि जिल्ला प्रहरी कार्यालय तनहुँ, इप्रका ऑबुखैरेनी, भानु, बेलचौतारा, भिमादमा तालिम सञ्चालन हुने प्रहरी तनहुँले जनाएको छ ।

पुरुष तर्फ

महिला तर्फ

वैकल्पिक पुरुष तर्फ

वैकल्पिक महिला तर्फ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?