तनहुँ-१ मा विश्व बास्तोलाले उम्मेदवार फिर्ता लिए

दमौली :तनहुँ -१ मा प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका विश्व  नाथ बास्तोलाले नाम फिर्ता लिएका छन् । नेपाली कांग्रेसका पूर्व सचिव समेत रहेका बास्तोलाले बुधवार उम्मेदवारी लिएका हुन्  ।

बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी फिर्ताको समय थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?