दमौली : तनहुँ –१ बाट स्वतन्त्र उम्मेदवारी दिएका रामचन्द्र कार्कीले ‘ट्राफिक प्रहरी’ चुनाव चिह्न पाएका छन्।
उनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज ट्राफिक प्रहरी चुनाव चिन्ह प्रदान गरेको हो ।
भानु नगरपालिका-१३ निवासी कार्की दमौलीमा रहेर व्यवसायमा समेत संलग्न छन्। ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?