एक अठोट लिएर राजनितिमा आएको छु : रवि लामिछाने

आँबुखैरेनी : राष्टिय स्वातन्त्र पार्टीका सभापति रवि लामिछानेले  एक अठोट लिएर राजनितिमा आएको बताका छन् ।

शनिवार आँबुखैरेनी गाउँपालिका भेला तथा पालिका गठन कार्यक्रमलाई सम्बोधन गदै सभापति लामिछाने बिधिको शासनबाट जनतालाई सुबिधा दिने अठोेट रहेको बताएको हो ।

सभापति लामिछानेले आफ्नो उम्मेद्वार अन्य पाटिले सिफारिस गरेको भन्दा स्वाच्छ छविका भएको बताएको छ ।

हाम्रा उम्मेद्वार पपुलर नभए पनि भ्रष्ट र लोभि पापि नहुने बताउदै देश र जनता प्रति उत्तरदायि हुने व्यत्तिलाई मात्रा उम्मेद्वार भएको बताएको छ ।

उक्त कार्यक्रममा जिल्ला अध्यक्ष एवं तनहुँ -१ बाट प्रतिनिधिसभाका उममेदवार विकास सिग्देल, सचिव सूर्यमणि पौडेल, तनहुँ जिल्ला निर्वाचन समिति संयोजक विनोद सेञ्चुरी लगायत स्थानीय व्यक्तिहरूको उपस्थित रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?