दमौलीमा भूकम्पको धक्का

दमौली :  तनहुँको दमौलीमा ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ ।  आज (बुधबार) दिउँसोको समयमा भूकम्पको धक्का महसुस भएको हो  ।

भूकम्पपछि दमौलीमा मान्छेहरु घर बाहिर निस्केका छन् ।

भूकम्पको धक्का काठमाडौं, धादिङ, गोरखा,  चितवन, बनेपामा पनि महसुस भएको छ ।

भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको नेपाल – चीन सीमानामा रहेको पनि केन्द्रले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?