
दमौली : तनहुँको दमौलीमा ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ । आज (बुधबार) दिउँसोको समयमा भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्पपछि दमौलीमा मान्छेहरु घर बाहिर निस्केका छन् ।
भूकम्पको धक्का काठमाडौं, धादिङ, गोरखा, चितवन, बनेपामा पनि महसुस भएको छ ।
भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको नेपाल – चीन सीमानामा रहेको पनि केन्द्रले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?