दमौली : तनहुँ क्षेत्र नम्बर २ प्रदेश (क) का नेकपा एकीकृत समाजवादीका उम्मेदवार दुर्गाकुमार श्रेष्ठले नेकपा एमालेका उम्मेदवारलाई समर्थन गरेका छन् ।
उनले विज्ञप्ति निकालेर प्रतिनिधिसभामा एमालेका उम्मेदवार किरण गुरुङ र प्रदेशसभा १ मा एमालेकै श्यामराज महतलाई जिताउन आह्वान गर्दै आफ्नो उम्मेदवारी अब नरहेको गर्ने घोषणा गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?