दमौली : नेकपा एमालेका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एक बहादुर रानाले मतदान गरेका छन् ।
रानाले ३ स्थित मतदान केन्द्र रहेको मतदानस्थलबाट मतदान गरेका हुन् ।
मतदानपछि उनले स्थानीय तहको निर्वाचन महिला, अल्पसंखयक र सिमान्तकृतका व्यक्तिलाई समेत नेता बनाउने निर्वाचन भएको बताए ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?