दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका मतदान गरेका छन् । तनहुँको व्यास नगरपालिका–२ स्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
प्रतिनिधिसभा सदस्य तनहुँ-१ का उम्मेदवार समेत रहेका पौडेलले मतदान पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिलेको निर्वाचन देशको समृद्धि र सुशासनको लागि महत्त्वपूर्ण रहेको बताए ।
वरिष्ठ नेता पौडेलले नेपालको चौतर्फी विकासमा यो निर्वाचनले सहयोग पुग्ने धारणा राखे।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?