दमौली : मूर्तिकार पृथ्वीनारायण श्रेष्ठले व्यास नगरपालिका-३ महर्षि वेदव्यास संस्कृत विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।
प्रतिनिधिसभा सदस्य तनहुँ -१ का स्वतन्त्र उम्मेदवार रहेका उनले विहान ८:२५ बजे सो मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
उनीसहित यो क्षेत्रबाट प्रतिनिधिसभामा १५ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?