दमौली : नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले तनहुँको भानु नगरपालिका वडा न.९ को पुर्कोट क्याम्पसमा मतदान केन्द्रबाट मतदान गरेका छन् ।
तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका भण्डारीले बिजौरी मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?